मेडिकल सेन्टरद्वारा बिरामीको निःशुल्क उपचार सेवा

निजी क्षेत्रको औषधि बिक्रेता हेल्थ अस मेडिकल सेन्टरले न्यून आयश्रोत भएका लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको पाइएको छ । सेन्टरले वार्षिक कमाइ केही प्रतिशत सामाजिक सेवाभाव गर्नका लागि निःशुल्क उपचार सेवा गरिएको हो । सेन्टरका प्रमुख नारायण फडेराका अनुसार सेन्टरले आफ्नो वार्षिक कमाइको १५ प्रतिशत रकम सामाजिक सेवाभावका हिसाबले चार वटा […]