तातोपानीको गोप्थाडा गाउँमा छैनन्, एसईई पास गरेका जनशक्ति
जुम्लाको तातोपानी गाउँपालिकाको गोप्थाडा गाउँमा एक जना पनि एसईइ पास पास नभएको पाइएको छ। तातोपानी – २ स्थित गोप्थाडा गाउँमा २५ घरधुरी छन् । हाल सम्म पनि एसइई पास नभएका स्थानीयहरु बताउँछन् । स्थानीय शेरबहादुर डाँगीका अनुसार अहिले सम्म विभिन्न प्रयास भएपनि एसइर्ई कसैले पनि गर्न नसकेको छैनन् । उनका अनुसार गाउँमा कक्षा ३ सम्म […]




