कोहलपुर नगरपालिकाद्वारा चिसो र शीतलहर प्रभावितलाई राहत, १७ स्थानमा आगो ताप्ने व्यवस्था (तस्बिर सहित)

सरला सुवेदी । बाँकेको कोहलपुर नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित जनतालाई राहत प्रदान गर्न नगरका १७ स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको छ । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालयको सहकार्यमा वडा नं. १, २, ८, ९, १०, ११, १२ र १४ का मुख्य चोक तथा सार्वजनिक स्थलमा यो व्यवस्था गरिएको हो । […]