थारु परम्परा र काष्ठकलाः गाभर होमस्टेको अनुपम पहिचान

सरला सुवेदी । बाँके जिल्लाको गाभर गाउँमा अवस्थित गाभर होमस्टे थारु समुदायको परम्परागत कला, सिप, र ज्ञानको संरक्षणमा अनवरत योगदान पु¥याउँदै आएको छ । थारु समुदायको जीवनशैली, सांस्कृतिक धरोहर, र हस्तकला झल्काउने थलोको रूपमा यो होमस्टे परिचित छ । विशेषगरी यहाँ निर्माण गरिने काष्ठकलाका सामग्रीहरूले केवल स्थानीय संस्कृति उजागर गर्दैनन्, पर्यटकहरूको आकर्षणको केन्द्र पनि बनिरहेका […]

थारु काष्ठकला जर्गेनाः गाभर होमस्टेको परम्परा र नवप्रविधि

सरला सुवेदी। बाँकेको गाभर होमस्टेले थारु समुदायको परम्परागत ज्ञान, कला, सिप र प्रविधिको संयोजनमा काष्ठकलाका सामग्री उत्पादन र बिक्री गर्दै आएको छ । होमस्टेका संचालक कृष्ण चौधरिले आफ्ना पाहुनाहरूलाई उपहारस्वरूप थारु काष्ठकला झल्किने सामग्री प्रदान गर्ने गरेका छन् । यस किसिमको प्रयासले न केवल थारु समुदायको सांस्कृतिक सम्पदा जोगाउन मद्दत गरेको छ, तर यसले पर्यटकहरूलाई […]

गाभरको होमस्टे थारू कला संस्कृतिको रुपमा विकसित हुँदै

नेपालगञ्जबाट २४ किलोमिटर उत्तर सुर्खेत रोडको नजिकमा रहेको गाभर भ्याली होमस्टे पश्चिम नेपालका थारु समुदायको कला र संस्कृतिको अध्ययन अनुसन्धान केन्द्रका रुपमा विकसित हुँदै गएको छ । गाभर भ्यालीमा रहेका होमस्टेमा थारू समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको हेल्का, डेल्या, हलो, जुवा, छत्री, जाल, जब्या, दुना, टपरी, तेल पेल्ने कोल, ढिकी, जाँतोजस्ता पौराणिक सामग्री अवलोकन गर्न […]