हिउँ कुर्दै जुम्लाका किसान सुके गहुँ र जौ

एउटा सिजनको परिश्रमलाई मौसमले साथ दिनेको हो,भने जुम्लाको तातोपानी गाउँपालिका –३ की ५६ वर्षया एलिसा रावललाई वर्षभरि परिवार पाल्ने अन्न आफ्नै खेतबारीबाट ढुक्क थियो । दशक अघिको जस्तो अवस्था अब रहेन । कहिले खडेरी, कहिले असिनापानी त,कहिले बाढीपहिरो । अन्न उत्पादनमा ह्रास आएपछि उनलाई जीविका चलाउन धौ–धौ छ । यस्तै उनका छिमेकी ६३ वर्षकी कौशिला रावलको अवस्था […]

This will close in 0 seconds