क्वारेन्टाइनमै योगा र उत्प्रेरणा कक्षा
दैलेख, ९ असार । कर्णालीका क्वारेन्टाइनमा बसेकाहरुलाई शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त राख्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुन थालेको छ । त्यसका लागि सरकारी तथा गैरसरकारी निकाय र युवाहरुले उत्प्रेरणा कक्षा, योगा, लाइभ कन्सर्ट तथा मनोपरामर्श सेवा प्रदान गरिरहेका छन् । कर्णाली प्रदेशमा सञ्चालित बालिका बचाउ अभियानले सुर्खेतका विभिन्न क्वारेन्टाइनमा उत्प्रेरणा कक्षा सञ्चालन […]



