स्थानीयका लागि धराप बन्योः लुमको काठे पुल
बुधबार जुम्लाको सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिका–२ तल्फीगाउँतिर जाँदै गरेको मोटरसाइकल लुमस्थित काठको पुलबाट खस्दा बेपत्ता भएका हरिकृष्ण बुढालाई खोजीकार्य तिव्र पारिएको छ । तर, अहिलेसम्म भेटिएका छैनन् । बिहानै साढे ८ बजे क १ प १८२० नम्बरको मोटरसाइकल काठको पुलबाट जवा नदीमा खसेको थियो । अत्यधिक वर्षाका कारण नदी बढेकोले खोजीकार्यमा समस्या देखिएको जिल्ला प्रहरी […]





