करेन्ट लागेर लालुमा २ जनाको मृत्यु
नरहरिनाथ गाउँपालिका , ८ लालुमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ,८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको छ । केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक […]




