२०८२ फाल्गुन ५ गते
×

Now Playing

तेस्रो कथावाचन श्रृङ्खला

वाङ्मय चौतारी नेपाल, सुर्खेतको आयोजनामा तेस्रो कथा बाचत श्रृङ्खला शुक्रबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय वीरेन्द्रनगर–११, गाग्रेतालमा कार्यक्रम सम्पन्न भएको हो । वाङ्मय चौतारी नेपाल सुर्खेतका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका सदस्य हरिलाल कँडेलको प्रमुख आतिथ्यतामा कथा बाचन सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नवराज खड्काले राखेका […]

कथाः हजारे साँहु

भारतको रोजगारीले बचत हुन नसकेपछि उनका श्रीमान् अन्यन्त्र देश लागे । कतार पुग्नलाई उनले दुई लाख रुपैयाँ जति खर्च गरे । बाँकी ५० हजारको गोलुसँग अहिले पनि हिसाव नै छैन ।

कथाः अवैध सन्तान

समय भन्दा बलवान् आखिर कोही रहेनछ । जवानी त कर्कलाको पात माथि अडिएको पानी जस्तै रहेछ । उमेरका अंकहरुले खुड्कीला उक्लिए पछि मान्छेको जवानीको रस सुक्दै जाने रहेछ । उमेरका पदचापसंगै अशक्तता बढ्दै गएपछि सक्ने कामहरुबाट पनि हारखानु पर्नेरहेछ ।