कर्णालीमा बढ्दै अख्तियार दुरुपयोगका मुद्दा, चालू आर्थिक वर्षको दुई महिनामै तीन सय बढी उजुरी
कर्णाली प्रदेशमा अख्तियार दुरुपयोग सम्बन्धिका मुद्दा बढ्दै गएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औंं बार्षिक प्रतिवेदनले कर्णालीमा अख्तियारको दुरुपयोग बढ्दै गएको देखाएको छ । शनिबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश भएको प्रतिवेदनमा कर्णाली प्रदेशभर अनियमितताका आरोपसहितका मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बृद्धि भएको उल्लेख छ । कर्णाली प्रदेशबाट आयोगमा उद्योग, पर्यटन, वन […]



