सुनको मुल्य घट्यो

सुर्खेत, ९ असार । सुनको मुल्य घटेको छ । सोमवारको तुलनामा मंगलवार सुनको मुल्य तोलामा चार सयले घटेको हो । सोमवार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदी ९ सय ४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

सुनको मुल्य घट्यो

महामारीमा स्थानीय निकायको लापरवाही

सुनको मुल्य घट्यो

आइसुलेसन तयार गरी कोरोना संक्रमितको उपचार सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds