माईक्रोको भाडा बढ्यो

सुर्खेत ।
कर्णाली प्रदेशको संयुक्त यातायात व्यवस्थापनद्धारा सञ्चालित माईक्रो फोर्स गाडीको भाडा दर बढेको छ ।

संयुक्त यातायात व्यवस्थापन समितिले शुक्रबार एक सुचना जारी गर्दै भाडा दर बढेको जनाएको हो ।

गत असार १ गतेबाट वीरेन्द्रनगर उपत्यकामा सञ्चालन गरेको नगर बसले यात्रुलाई २० रुपैयामा स्थानिय रुटमा चढेको स्थानबाट ओर्लने स्थान सम्मको भाडा २० रुपैया लिने गरेको थियो । भदौ १६ गतेदेखि भाडा बृृद्धि गरि ३० रुपैया तोकिएको जनाईएको छ ।

हाल पटक–पटक ईन्धनको मुल्य बढेको हुदाँ सोहि रुटमा गाडी सञ्चालन गर्न नसकिने भन्दै भाडा बढाएको संयुक्त यातायात व्यवस्थापन समितिले शुक्रबार एक सुचना जारी गरेको छ ।

माईक्रोको भाडा बढ्यो

भेरीगंगाका खाना खर्च मुद्दाको फरार प्रतिवादी पक्राउ

माईक्रोको भाडा बढ्यो

जुम्लामा यस वर्ष स्याउको उत्पादन घट्ने अनुमान

Leave a comment

Your email address will not be published. Required fields are marked *