सुर्खेत र रुकुम पश्चिममा दुई जना फरार प्रतिवादी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत र रुकुम पश्चिमले दुई जना फरार प्रतिवादी पक्राउ गरेको छ । सोमबार प्रहरीले अदालतबाट कैद तथा जरिवाना कायम भई फरार रहेका प्रतिवादीहरलाई प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत जिल्ला अदालतबाट लागुऔषध मुद्दामा सात महिना दुई दिन कैद सजाय र १२ हजार जरिवाना कायम भएका वीरेन्द्रनगर-४ का २७ वर्षिय छविलाल गिरी रहेका छन् ।

यस्तै रुकुम जिल्ला आदालतले वन मद्दामा एक लाख जरिवाना कायम भई फरार रहेका आठबिसकोट नगरपालिका-३ खदीका ४९ वर्षिया सेते यरीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत र रुकुम पश्चिममा दुई जना फरार प्रतिवादी पक्राउ

सुर्खेतमा सेवा निवृत्त शिक्षक समाज गठन

सुर्खेत र रुकुम पश्चिममा दुई जना फरार प्रतिवादी पक्राउ

पञ्चकोशी क्षेत्रको विकास गर्न पहल गर्छु :

Leave a comment

Your email address will not be published. Required fields are marked *