नगर कृषिद्वारा कृषकलाई विशेष सामग्री वितरण

माेहन सिह

जाजरकोट, १७ चैत्र ।
भिएमफ (भिलेज मोर्डन फर्म) अन्तर्गत भेरी नगरपालिकको प्रत्येक वडाको एक जना कृषकलाई करेसाबारी प्रबद्र्धन गरी खाद्य तथा पोषण सुरक्षामा टेवा पुरयाउने हेतुले कृषि सामाग्रि सहयाेग गरेकाे ५ ।

नगर कृषि शाखामार्फत प्रत्येक वडाबाट कृषक सिफारिसमा छनौंट भएका कृषकलाई बीउ, हजारी, सिलबन्दी प्लास्टिक लगायत विभिन्न सामाग्री बितरण गरेको छ ।

खेतबारी जहाँ कृषकहरू काम गर्छन् त्यही नै तालिम प्राप्त गर्ने ठाउँ हो, जसले ती सहभागी कृषकहरूलार्ई विश्वसनीय बनाउँछ । कृषक पाठशालाका आफ्नो जस्तै कुनै एक कृषक खेतमा सञ्चालित हुने हुँदा यसबाट सिकेको ज्ञान र सीपलार्ई सजिलैसँग आफ्नो खेतमा अवलम्बन गर्न सकिने हुन्छ ।

यसमा कृषकहरूले आफ्नै खेतबारीलार्ई नयाँ किसिमले अवलोकन गर्न सक्ने हुन्छन् जहाँ कि विभिन्न किसिमका पर्यावरणीय प्रक्रियाहरू भइरहेका हुन्छन् ।

किरोदेखि हिरो कृषक ले नै पाल्छन त्यसैले मेरो नगर पालिकामा मैले विशेष प्राथमिकता कृषि र कृषकलाई दिएको छु’ भन्दै नगर प्रमुख चन्द्र प्रकाश घर्तीले कृषकलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नगर कृषिद्वारा कृषकलाई विशेष सामग्री वितरण

छोराको शव ५ वर्षदेखि अस्पतालमा, बाबु न्यायको

Leave a comment

Your email address will not be published. Required fields are marked *