लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत ।
सुर्खेत प्रहरीले लागुऔषध मुद्दामा कैद सजाए पाएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले आईतवार विहान वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट जिल्ला अदालत सुर्खेतबाट आगुऔषध मुद्दामा चार महिना कैद सजाय पाएका विकाश बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको हो । अदालतबाट चार महिना कैद सजाय पाएपछि बुढा फरार थिए ।

लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

बालमैत्री वडा घोषणा

लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

राजनीतिमा रमाउँदै कलाकार, भन्छन्- देशको मुहार फेर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *