सुनको भाउ आज एक सय रुपैयाँले घट्यो

काठमाण्डौ :  सुनको भाउ आज सामान्य घटेको छ ।

तोलामा आज एक सय रुपैयाँले घटेर सुनको भाउ आज ९२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ आज एक सय रुपैयाँले घट्यो

रुसमा खानी दुर्घटनामा मृत्यु हुनेको संख्या ५१

सुनको भाउ आज एक सय रुपैयाँले घट्यो

मङ्सिर १९ गतेदेखि बाघ गणना

Leave a comment

Your email address will not be published. Required fields are marked *