सुनचाँदीको भाउ बढ्यो

आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो ।

गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको थियो । यता तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सय रुपैयाँले बढेर आज ८९ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनचाँदीको भाउ बढ्यो

एरिट्रियाका १ सय २७ वर्षीय वृद्धको निधन

सुनचाँदीको भाउ बढ्यो

YUGAAWHAN NATIONAL DAILY (2078-6-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *