विधुत प्राधिकरणमा कुलमानलाई ल्याउने वातावरण मिलाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल विधुत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउन बातावरण बनाउन निर्देशन दिएका छन् ।

मंगलबार उर्जामन्त्री पम्फा भुसाललाई बोलाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्तिको तयारी गर्न भनेका हुन् ।

लोडसेडिङ घटाउन महत्त्वपूर्ण योगदान पुर्याउदै आएका घिसिङको पुन नियुक्ति गर्न खोजेर देउवाले जनभावनाको सम्मान गर्न खोजेका हुन् ।

विधुत प्राधिकरणमा कुलमानलाई ल्याउने वातावरण मिलाउन प्रधानमन्त्री देउवाको निर्देशन

एचआईभी संक्रमितको उपचारमा ध्यान देऊ

विधुत प्राधिकरणमा कुलमानलाई ल्याउने वातावरण मिलाउन प्रधानमन्त्री देउवाको निर्देशन

वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *