चीनसँग १ हजार ७ सय ५३ मेट्रिक टन सुन सञ्चित

चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।

यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।

चीनसँग १ हजार ७ सय ५३ मेट्रिक टन सुन सञ्चित

जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान

चीनसँग १ हजार ७ सय ५३ मेट्रिक टन सुन सञ्चित

२९ अर्ब हाराहारीको बजेट ल्याउदै सुदूरपश्चिम सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *