सुर्खेत कारागारमा कैदीबन्दीवीच झडप

सुर्खेत, १७ भदौं ।
जिल्ला कारागार सुर्खेतमा कैदीबन्दीबीच झडप हुँदा दुईजना घाइते भएका छन् । शेरबहादुर महतारा र सुनिल मल्लबीच सामान्य विषयमा विवाद हुँदा झडप भएको हो । उक्त झडपमा मल्लको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

झगडा छुटाउन गएका अर्का कैदी असिम खत्री पनि सामान्य घाइते भएका छन् । महतारा लागुऔषध र मल्ल जवरजस्ती करणी मुद्दामा कैद भुक्तानी गरिरहेका छन् । अहिले कारागारको स्थित सामान्य रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

सुर्खेत कारागारमा कैदीबन्दीवीच झडप

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाखलाई सय दिनको

सुर्खेत कारागारमा कैदीबन्दीवीच झडप

सुर्खेतमा सिजन सकियो, मल पाइहाले पनि काम

Leave a comment

Your email address will not be published. Required fields are marked *