सात दिनदेखि सेती खत्री बेपत्ता

प्रचण्ड खत्री
रुकुम पश्चिम, १४ भदौं ।
बाँफिकोट गाउँपालिका वडा नं. ९ झुला स्यालाकी एक महिला ७ दिनदेखि बेपत्ता भएकि छिन । ८ गत्ते साँझ साढे ६ बजेतिर स्यालाकी बर्ष ५१ कि सेती खत्री बेपत्ता भएको स्थानीय पहलसिंह खत्रीले जानकारी दिए ।

उपनामले किउची भनेर चिनिने महिला पटक पटक घरमा झैँ झगडा गर्दै निक्सने गरेको उनका परिवारले जानकारी दिएका छन् । साढे ४ फिट उचाई भएको, रातो चप्पल लगाएको, कलेजी रङको लुंगी लगाएको महिला आइतबारसम्म परिवारको सम्पर्कमा नआएको स्थानीयहरुले जनाएका छन् ।

आफ्नै घरबाट एक्कासी घरका परिवारलाई थाहा नदिएर निस्केको स्थानीय पहलसिंह खत्रीले बताए । उनको स्थानीय र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ ।

सात दिनदेखि सेती खत्री बेपत्ता

मानविय हुलनै कोरोना संक्रमणको जोखिम नगर प्रमुख

सात दिनदेखि सेती खत्री बेपत्ता

बालकलाई सर्पले टोकेपछि मोटरसाइकलमा अस्पताल लाँदै थिए,

Leave a comment

Your email address will not be published. Required fields are marked *