पोखरा एभेन्जर्स पराजित, लुम्बिनी लायन्सको ३ विकेटको रोमाञ्चक जीत

काठमाडौँ,१३ मंसिर ।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेञ्जर्सलाई लुम्बिनी लायन्सले ३ विकेटले हराएको छ । जीतका लागि १५१ रनको  लक्ष्य पाएको लुम्बिनीले १९ ओभर ४ बलमा पुरा गरेको हो ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो ।

facebook sharing button
twitter sharing button
पोखरा एभेन्जर्स पराजित, लुम्बिनी लायन्सको ३ विकेटको रोमाञ्चक जीत

दुई–तिहाइ जर्मन उत्पादन उद्योग विदेश सरिँदै अमेरिकी

पोखरा एभेन्जर्स पराजित, लुम्बिनी लायन्सको ३ विकेटको रोमाञ्चक जीत

नेपालगन्जमा तेस्रो ब्रोकर कार्यालयसहित शेयर कारोबार थप

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds