प्रेस सेन्टरको कर्णाली अध्यक्षमा शर्मा चुनिए


सुर्खेत । माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रतीक भट्टराई चयन भएका छन् । आइतबार शुरु भएको अधिबेशनले शर्मालाई अध्यक्षमा चयन गरेको हो ।

खुल्ला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्ष, उपेन्द्रप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा तुलसा रोका, महासचिवमा अशोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत, प्रिमाकुमारी विश्वकर्मा (प्रेरणा), र तुलाराज चौलागाई चयन भएका छन् ।

कोषाध्यक्षान कृष्ण शर्मा, लेखासमिति संयोजक प्रचण्ड खत्री चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा, कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रवहादुर वुढाथोकी, कालिवहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विक चयन भएका छन् ।

प्रेस सेन्टरको कर्णाली अध्यक्षमा शर्मा चुनिए

चन्द्रवीरले खनेको त्यो बाटो…

प्रेस सेन्टरको कर्णाली अध्यक्षमा शर्मा चुनिए

दुल्लुमा बहुउद्देश्यीय भवन शिलान्यास

Leave a comment

Your email address will not be published. Required fields are marked *