एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ,२४ मंसिर ।
त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।

 

 

 

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

पाकिस्तानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

नेपाल जनस्वास्थ्य संघ लुम्विनीले मनायो स्थापना दिवस

Leave a comment

Your email address will not be published. Required fields are marked *