२०८२ फाल्गुन ५ गते
×

Now Playing

भारतको रामनगरबाट हराएका वालक अझै भेटिएन्न

भारतबाट घर फर्किने क्रममै सिद्धकुमाख,४ सागिनेका विजय परिया सम्पर्क विहिन भएका छन् । यतिखेर विजयका बाबु प्रेम परियारले हराएको छोरा खोजिदिन सबैसँग अनुरोध गरेका छन् । सँगै आएको साथी घर आइपुगेको र उनी भने एक हप्ता देखि नै सम्पर्कमा नआएको घरपरिवारले जनाएका छन् ।

मजदुरी गरी भारतको उत्तराखण्ड ॠषिकेश भन्ने स्थानबाट उनिहरु घर फर्केको आज ७ दिन पुग्यो । रामनगर भन्ने ठाउँमा नेपालीहरुबाट दुई जनालाइ फलफूल खुवाएर वेहास पारिएको थियोे।सोहि स्थानका वलविर विक भने घर फर्किए त विजय अझै सम्पर्कमा आउन नसकेको विजयका बाबू प्रेमको भनाइ रहेको छ । उनीहरुलाइ केरा खुवाएर वेहोस वनाइ सबै रकम लुटिएको थियोे । भारतको रामनगरबाट हराएका विजयलाइ खोजि गरिदन सबै निकाय प्रती हराएका वालकका बाबु प्रेमले अपिल गरेका छन् ।

भारतको रामनगरबाट हराएका वालक अझै भेटिएन्न

बडिमालिका गएको जुम्लाको सरकारी टोली फर्कियो