भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध


भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । बुधवार बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।

निरन्तरको वर्षापछि पहिराले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताए । पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन् ।

भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

राडीपाखी बुन्ने चलन हराउन थाल्यो

भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध

बाँकेमा वनक्षेत्रमा बनाइएका घरटहरा हटाइए

This will close in 0 seconds