नाथेखोला जाम्ने सडक खण्डमा गाडि दुर्घटना, ४ जना घाइते

बामेबाट सल्लिवजारका लागि हिडेको डबल क्याप जिप विहान १२ वजेको समयमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाको वडा नं १ मा पर्ने नाथेखोला जाम्ने सडक खण्डको बाग्चौरको कालिका मन्दिर नजिकै दुर्घटनामा परेको छ ।

गाडि करिव २५ मिटर तल खसेको छ । गाडिमा सवार ४ जना महिला घाइते भएको प्रहरीको भनाइ रहेको छ । गाडिको ब्रेक फेल हुन वरालोमा दुर्घटना भएको जनाएको छ ।कर्णाली प्रदेश ०२००१ च ०६५१ जिप नं को डवल क्याप जिपको ब्रेक फेल भएर गाडि सडक देखि २५ मिटर तल खसेको छ ।

गाडि पुर्ण रुपमा क्षतिग्रस्त भएको छ ।घाइते हुनेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं,३ निवासी कृष्ण वुढाथोकि, वर्ष १८ कि पार्वती राना,वर्ष ७० नैनी विक,वर्ष १० कि विमला विकलाई भने सामान्य चोट लागेको छ ।

त्यसै गरि रुकुम पश्चिम चौरजहारि नगरपालिका वडा नं ७ वस्ने वर्ष ३७ कि हिरा वस्नेत पनि घाइते भएको जनाएको छ । घाइते ४ जनालाई सल्लि सिटिमा सामान्य उपचार पछि नेपालगञ्ज पठाउने तयारी भएको जनाएको छ ।

नाथेखोला जाम्ने सडक खण्डमा गाडि दुर्घटना, ४ जना घाइते

कर्णाली याक्सको दोस्रो जीत, विराटनगर ७ रनले

नाथेखोला जाम्ने सडक खण्डमा गाडि दुर्घटना, ४ जना घाइते

साझा बचत तथा ऋण सहकारीको १४औं वार्षिक