२०८२ फाल्गुन ५ गते
×

Now Playing

बिहिवार देशभर सार्वजनिक बिदा

बिहिवार अर्थात असोज १७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले घटस्थापनाको अवसरमा बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले असोज १७ गते विदा दिने भएको हो । उक्त दिन बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकारी कार्यलयहरु बन्द हुनेछन् ।

बिहिवार देशभर सार्वजनिक बिदा

बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन