सुर्खेतमा मृत भेटिए युवा

सुर्खेत,१७ माघ  ।

सुर्खेतमा एक युवा मृत भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सुर्खेतमा मृत भेटिए युवा

वृद्धभत्ताको पैसा नदिएको भन्दै छोराले गरे आमाको

तातोपानी गाउँपालिकाले गीत र लोगो बनाउदै

Leave a comment

Your email address will not be published. Required fields are marked *