१४ वटा विद्यालयलाई स्मार्ट टिभी

दुर्गा विसी
सल्यान, ९ असोज ।
शारदा नगरपालिका सल्यानले विद्यालयलाई स्मार्ट टिभी वितरण गरेको छ । सारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले मंगलबार १६ वटा विद्यालयलाई १६ थान स्मार्ट टिभी वितरण गरेका हुन । नव प्रवर्तन साझेदारी कोष पठन सिपमा सुधार कार्यक्रम अन्तर्गत प्रविधिमैत्री शिक्षण सिकाईलाई जोड दिँदै बालबालिकालाई श्रब्य, दृष्य सामाग्रीहरु मार्फत पठन पाठन गराउने उद्देश्यले नगरपालिकाले स्मार्ट टिभि वितरण गरेको हो । गत वर्ष पनि शारदा नगरपालिकाले नगरका विभिन्न १४ वटा विद्यालयमा ल्यापटप वितरण गरेको थियो ।

 

१४ वटा विद्यालयलाई स्मार्ट टिभी

काँक्रेविहार क्लवको अध्यक्षमा रायमाझी चयन

१४ वटा विद्यालयलाई स्मार्ट टिभी

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु