लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

सुर्खेत । लुम्बिनी प्रदेशको सरकार ढलेको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएसँगै लुम्बिनीमा नेकपा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको हो।


सोमबार प्रदेश सभामा भएको मतदानमा गिरीले ३३ मत मात्रै प्राप्त गरेका थिए। उनको विपक्षमा ५३ जना सांसद उभिएका थिए। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरी नेतृत्वको सरकार १०३ दिनमै ढलेको हो।

यस्तै, गण्डकी प्रदेशमा पनि एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएर शनिबार ​खगराज अधिकारीको नेतृत्वको सरकार ढलिसकेको छ।

लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

कर्णालीबाट हेर्दा काठमाडौं दुर्गम लाग्छ

लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

औलो जित्दै बसेको शहर

Leave a comment

Your email address will not be published. Required fields are marked *