बेलिब्रिज पुल अपडेट : दुई जनकाे मृत्यु

दिपेन्द्र शर्मा 

जाजरकाेट । जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाकाे ज्यान गएकाे छ । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हाे ।

यस्तै अन्य दुई जना घाइते भएका छन् । उनीहरूको परिचय खुल्न नसकेको छैन । प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए। घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरीडोरमा पर्छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

बेलिब्रिज पुल अपडेट : दुई जनकाे मृत्यु

इन्धनको मूल्य घट्यो, यातायातको भाडा उस्तै

बेलिब्रिज पुल अपडेट : दुई जनकाे मृत्यु

तीन वर्षमै ‘ब्राण्ड बन्यो रारा’

Leave a comment

Your email address will not be published. Required fields are marked *