सिम्ता गाउँपालिका–१ राम्री सामुदायिक वनमा विद्युतको तारले छोएको रूखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जाजरकोट शिवालय गाउँपालिका–१ छेडाचौर बस्ने ६० वर्षिय बिरबहादुर शाहीको सोमवार साँझ मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।