२०८२ फाल्गुन ५ गते
×

Now Playing

सुर्खेतका तेक्वान्दो खेलाडी बङ्गालादेश जाँदै

प्रथम बङ्गालादेश अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुर्खेतबाट तीन जनाले सहभागिता जनाउने भएका छन् ।

बङ्गालादेश तेक्वान्दो संघले यहि अक्टोबर १९ देखि २२ तारिखसम्म राजधानी ढाकामा आयोजना गर्न लागेको प्रथम बङ्गालादेश अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा भाग लिन एसोएस हर्मन माइनर विद्यालायबाट गंगाराम आचार्य एकल पुम्से, ४० के.जी तौल समुह सुसान्त बुढा र दिप्ति नेपाली ४९ के.जी. तौल समुह तर्फ सहभागिता जनाउदै छन् ।

नेपाली एसोएस हर्मन माइनर विद्यालयकी पूर्व विद्यार्थी हुन् । उक्त प्रतियोगितामा भाग लिनको लागि बुधवार सुर्खेतबाट विदाई भएका खेलाडीहरु बिहीवार बङ्गालादेश तर्फ लाग्ने छन् ।

सुर्खेतका तेक्वान्दो खेलाडी बङ्गालादेश जाँदै

होटेलमा एक महिलाको हत्या प्रकरणमा एक व्यक्ति

सुर्खेतका तेक्वान्दो खेलाडी बङ्गालादेश जाँदै

भेरीगंगाबाट लागूऔषध सहित दुई जना पक्राउ