भेरी नदीमा तैरिरहेको अवस्थामा लास फेला पर्याे

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं १ को सिंगारी खान्न भन्ने स्थानमा आज विहान भेरी नदीमा वेवारिसे लास फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय सल्लिवजारको नयाँ भवन तल भेरि किनारमा तैरिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भेरि नदिमा वगेर आएको हुन सक्ने जनाएको छ । लासको भने पहिचान हुन सकेको छैन ।






