लागुपदार्थ मुद्दाका फरार प्रतिवादी पक्राउ

जुम्लामा लागुपदार्थ मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्दननाथ नगरपालिका-१०, गैरागाँउ बस्ने २१ बर्षका बिजय महरीलाई जिल्ला प्रहरी कार्यालय, जुम्लाबाट खटिई गएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

जिल्ला अदालत, जुम्लाले गत असार ७ गते महरीलाई ब्राउन सुगर मुद्दामा चार महिना १६ दिन कैद सजाय तोकेको थियो ।

लागुपदार्थ मुद्दाका फरार प्रतिवादी पक्राउ

सल्यानमा १० वटा सरकारी कार्यालयको एकैसाथ सार्वजनिक

लागुपदार्थ मुद्दाका फरार प्रतिवादी पक्राउ

उपभाेक्ताबाट घुस खाने जुनिचाँदे गाउँपालिका पूर्व अध्यक्ष