राष्ट्रपति विद्यादेवी भण्डारी साझा बसमा

काठमाडौं,२३ पाैष ।

राष्ट्रपति विद्यादेवी भण्डारीले साझा बसमा यात्रा गरेकी छिन्। राष्ट्रपति भण्डारी शनिबार साझा बसमा यात्रा गरेर ललितपुरको पिम्बहाल पुगेकी हुन्। भण्डारीलाई ल्याउन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवास पुगेको थियो।

उनी त्यहाँबाट ललितपुरको पाटन ढोका बसपार्कमा ओर्लिइन्। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए। लगत्तै राष्ट्रपति भण्डारी शनिबार ललितपुरस्थित पाटनढोकामा मदन पुस्तकालयको अवलोकन गरिन्।

अन्नपुर्ण 

राष्ट्रपति विद्यादेवी भण्डारी साझा बसमा

बाफिकोट ४ मा रहेको तरकारी ब्लक कार्यक्रमको

Leave a comment

Your email address will not be published. Required fields are marked *