रिम्ना मेलामा कार्यक्रम राष्ट्रिय स्तरका कलाकार उपस्थित हुने

प्रचण्ड खत्री

रुकुम पश्चिम,२३ पाैष ।

यस बर्ष रिम्ना मेलामा राष्ट्रिय कलाकार उपस्थित हुने भएक छन्र । राष्ट्रिय ख्याति प्राप्त कलाकार उपस्थित हुने देखीय पछि आयोजक समितिले मेलालाई बडि प्रचारप्रसार गरेको छ ।

१ गत्ते रामजी खान र २ गत्ते टीका सानू आउन लागेको मेला आयोजक समितीका सचिव डिल्ली परियारले बताए । परियारका अनुसार मेला उल्लासमय हुने बताएको छ ।

रिम्ना मेलामा कार्यक्रम राष्ट्रिय स्तरका कलाकार उपस्थित हुने

राष्ट्रपति विद्यादेवी भण्डारी साझा बसमा

रिम्ना मेलामा कार्यक्रम राष्ट्रिय स्तरका कलाकार उपस्थित हुने

साहित्य कुञ्ज : ‘फ्ल्यास–ब्याक’ फोक्सुण्डा

Leave a comment

Your email address will not be published. Required fields are marked *