भुमि अधिकार सुर्खेतको अध्यक्षमा मोहन सुनार

सुर्खेत ।
भुमि अधिकार तथा श्रमिक संगठन नेपाल, सुर्खेतको प्रथम जिल्ला सम्मेलन विरेन्द्रनगरमा सम्पन्न भएको छ ।

सम्मेलनले भुमि अधिकार तथा श्रमिक संगठन नेपाल, सुर्खेत जिल्लाको अध्यक्षमा मोहन सुनारलाई चयन गरेको हो ।

उपाध्यक्षमा उदय बहादुर बि.सि, प्रकास सलामी, सचिवमा चन्द्रा विश्वकर्मा,कोषाअध्यक्षमा नन्दा नेपाली ( राना) उपसचिवमा अम्मर चन्द र शेर बहादुर सारु सहित २७ सदस्यीय कमिटी गठन गरेको छ ।

भुमि अधिकार सुर्खेतको अध्यक्षमा मोहन सुनार

‘हेलो सरकार ११११ ’ को सेवा थप

भुमि अधिकार सुर्खेतको अध्यक्षमा मोहन सुनार

जीर्ण अवस्थामा रहेको साँघुरो भवनबाट टेलिकमको सेवा