कर्णाली टेक्निसियन यशोसियसन अध्यक्षमा शर्मा चयन

गोपाल शर्मा
सुर्खेत,२२ माघ ।
कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेतमा भएको कर्णाली टेक्निसियन यशोशियसनमा अध्यक्षमा प्रेम शर्मा चयन भएका छन।
वीरेन्द्रनगर नगरपालिको जिविस हलमा भएको कार्यक्रमा प्रेम शर्माको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गरिएको छ।समितिमा अध्यक्ष प्रेम शर्मा उपाध्क्षमा डम्मर थापा सचिब रत्न प्र पान्डे कोषाध्क्षमा राम ब राना तथा सदस्हरू टंक शर्मा ,ललित सुनार,लिलाराम आचार्य,शान्ति प्र भटराई कमल चौधरि,शिव प्र आचार्य सहितको टोलि गठन गरिएको छ
। कार्यक्रमको प्रमुख अथिति सामाजिक विकास मन्त्री टेक राज पछाईले गरेका थिए । विशेष अथिति विरेन्द्रनगर नगरपालिकाका उपमियर निलकन्ठ खनालले सहजिकरण गरेका हुन् ।अथितिमा वडा नबर ९ का ऋषि गिरि ।पन्चकन्या समुहका रमेश मिश्र देबेन्द्र कुमार मल्ल दिपक खनाल लगाएतको उपस्थिति रहेकाे थियो ।






