गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड बागेश्वरी मावि प्रथम

दुर्गा वि. सी

सुर्खेत,२१ माघ ।

सिम्ता गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बागेश्वरी मावी राकममा सम्पन्न भएको छ । १२ वटा बिद्यालहरुको सहभागीता रहेको जनाएको छ ।जसमा वागेश्वरि मावि राकमले स्वर्ण–१४,रजत–१०,काश्य–६ त्यसै गरि जीवन ज्योति मा०बि० काफ्लकोट दोस्रो स्थान भएको छ ।

जीवन जातिले स्वर्ण–५,रजत–४,काश्य–९,तेस्रो स्थानमा नेपाल राष्ट्रिय प्रस्तावित मावि साहुखोलाले स्वर्ण–४,रजत–६, काश्य–५ रहेको जनाएको छ ।भानु माबि बजेडिचौर भने चौथो स्थान आएको छ।जसले स्वर्ण–३,रजत–८,काश्य–१० प्राप्त गरेको छ ।

सिम्ता गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बागेश्वरी मावी राकममा सञ्चालन गरिएको थियोे । १२ वटा बिद्यालयको सहभागीता रहेको खेलकुद कार्यक्रम मावी राकमले प्रथम स्थान प्राप्त गरि शिल्ड हात पारेको छ भने मावी काफलकोटले दोस्रो स्थान प्राप्त गरेको छ भने नेरा मावी साहुखोला तृतीय स्थान प्राप्त गरेको छ।

समापन कार्यक्रम बोल्दै गाउँपालिका उपाध्यक्ष गोमा शर्मा ( रेग्मी) ले “खेलको नियम ले समग्र व्यक्ति को आचरणलाई रुपान्तरण गर्ने जनाउनु भयो ।खेलाडी भनेका हाम्रा पहिचान हुन ,गौरव हुन तसर्थ सरकारले खेलाडीको संरक्षण गर्न आवश्यक रहेको औंल्याइन।“

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले सिम्ताको पहिचान कायम हुने गरि खेल जिवनलाइ अगाडि बढाउन शुभकामना दिए ।खेलको आधार शिला विद्यालय स्तर रहेकोले यो तहको खेललाई वढि प्राथमिकतामा पार्नु पर्ने र विद्यालयहरुले पनि अतिरिक्त कृयाकलाप अभिन्न अंग रहेको बताए ।

कार्यक्रम बागेश्वरी मावी राकमका बिद्यालय व्यवस्थापन समिती अध्यक्ष प्रेम खत्री को अध्यक्षतामा सम्पन्न भएको वताएको छ।उक्त आर्थिक व्यवस्थापन गाउँपालिका गरेको थियोे ।

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड बागेश्वरी मावि प्रथम

एकल महिलालाई कुखुराका चल्ला तथा दाना वितरण

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड बागेश्वरी मावि प्रथम

कर्णाली टेक्निसियन यशोसियसन अध्यक्षमा  शर्मा चयन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!