२०८३ आश्विन १७ गते
×

Now Playing

समाजवादीका नेता भुसाल दुर्घटनामा घाइते

काठमाडौँ,२० माघ  ।

नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्। शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार भुसालको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। अहिले उनको अवस्था सामान्य रहेको सिभिल अस्पतालले जनाएको छ।

 

समाजवादीका नेता भुसाल दुर्घटनामा घाइते

कर्णाली नदीमा स्काभेटरसँगै खसेका चालकको उद्धार

समाजवादीका नेता भुसाल दुर्घटनामा घाइते

सुर्खेतको गढीबाट प्याराग्लाइडिङ सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *