गुर्भाकोट ६ सातमुलेमा परालको टौवामा आगलागी

दिलिप ढकाल

सुर्खेत,१९ पाैष ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ६ मा परालको टौवामा आगलागी भएको छ। वडा नम्बर ६ को सातामुलेमा रहेको बिरेन्द्र रेग्मीको परालको टौवामा आगलागी भएको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोबिन्द वलीले जानकारी दिए । दिउसो करिब ३ बजे आसपासमा आगलागी भएको थियो।

आगलागी भएको थाहा पाए लगत्तै गुर्भाकोट नगरपालिकाको दमकल आगलागी भएको स्थानमा पुगेको र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको उनले बताए । आगलागी बाट परलाको टौवा पूर्ण रुपमा क्षति भएको र बिधुत सट भएर आगो लागेको उनको भनाई छ।

गुर्भाकोट ६ सातमुलेमा परालको टौवामा आगलागी

गुर्भाकोटका विभिन्न वडामा बौलाहा कुकुरको बिगबिगी : 

गुर्भाकोट ६ सातमुलेमा परालको टौवामा आगलागी

गुर्भाकोट ८ नम्बर वडा कार्यालय द्वारा जेष्ठ

Leave a comment

Your email address will not be published. Required fields are marked *