रास्वपा केन्द्रीय समितिको बैठक सुरू

काठमाडौं,१९ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ।पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरू भएको बैठकमा गृहमन्त्रालय,सरकारमा बस्ने कि नबस्नेलगायत विषयमा छलफल हुने बताइएको छ।

रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई गृहमन्त्री नबनाए आफ्नो पार्टीकै व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन्। तर प्रचण्ड गृहमन्त्रालय रास्वपालाई नदिने मुडमा छन्। आजको बैठक यसै विषयमा केन्द्रित हुने रास्वपाले बताएको छ।

रास्वपा केन्द्रीय समितिको बैठक सुरू

विश्व सिमसार दिवसमा सगरमाथा क्षेत्रको सरसफाइ

रास्वपा केन्द्रीय समितिको बैठक सुरू

रविलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले

Leave a comment

Your email address will not be published. Required fields are marked *