कैलालीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना गम्भीर घाइते

काठमाडौं,१६ पाैष ।

कैलालीमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य पाँच जना गम्भीर घाइते भएका छन्। यस्तै, दुई जना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

शनिबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वनबेहडामा सुपप्र ०२००१ ज ४०६ नम्बरको हायस दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

कैलालीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना गम्भीर घाइते

विदेह नगरका मेयरले दिए पत्रकारलाई ज्यान मार्ने

कैलालीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना गम्भीर घाइते

त्रिभुवन विश्वविद्यालयमा आइतबारदेखि बिदा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!