भेरिगंगा ५ मा ३२१ जना किसानका पशुचौपाया लाई रेबिज बिरुद्दको खोप लगाइयो

सुर्खेत ,पौष १४

भेरिगंगा नगरपालिका वडा नम्बर ५ भर्लेनिमा १ दिने पशुस्वास्थ्य शिबिर सम्पन्न भएको छ। पशुपन्छि बिकास निर्देसनालय सुर्खेतको आर्थिक तथा प्रबिधिक सहयोग र पशुपन्छि बिकास शाखा भेरिगंगा नगरपालिकाको सहजिकरणमा संचालित निशुल्क शिबिरमा ३२१ जना किसानले ल्यायका ११०४ वटा बाख्रा ,

२०४ वटा गाईगोरु ,१०४ वटा भैंसी ,र ८१ वटा कुकुरमा रेबिज बिरुद्वको खोप् लगाईयको भेरिगंगा नगरपालिका पशुपन्छि बिकास शाखा प्रमुख भोज प्रसाद चपाईले जानाकरी दिनु भयो। शिविर बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म चलेको थियो।

भेरिगंगा नगरपालिका वडा नम्बर ५ का जनप्रतिनिधि गोरख ब खड्काको प्रमुख आतित्थेतामा संचालित शिबिरमा अधिकृत मोहन गिरि, पशुपन्छि बिकास शाखा प्रमुख भोज प्रसाद चपाई,क्षितिज राना,कमला चालिसे र डाक्टर सोबिना मल्ल लगायत ९ जना ले प्राबिधिक सेवा दिनु दिएका थिए।

भेरिगंगा ५ मा ३२१ जना किसानका पशुचौपाया लाई रेबिज बिरुद्दको खोप लगाइयो

जिओकृषि एप्स डिजिटल प्रविधि मार्फत किसानहरुले जानकारी

भेरिगंगा ५ मा ३२१ जना किसानका पशुचौपाया लाई रेबिज बिरुद्दको खोप लगाइयो

सुन जस्तो देखिने पहेलो धातु सहित वीरेन्द्रनगरबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!