सुन जस्तो देखिने पहेलो धातु सहित वीरेन्द्रनगरबाट २ जना पक्राउ

सुर्खेत,१४ पाैष  ।

सुर्खेतमा प्रहरीले सुन जस्तो देखिने पहेलो ५ टुक्रा धातुसहित २ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ साढे १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–८ कालिन्चोकबाट २ जनालाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ११ का ३० वर्षीया रियाद अन्सारी र ३१ वर्षीया सोनु अन्सारी रहेका छन् । प्रहरीका अनुसार उनिहरुलाई सोही ठाउँमा शंकास्पद रुपमा हिडिरहेको अबस्थामा चेकजाँच गर्दा सुन जस्तो पहेलो धातु ५ वटा टुक्रा फेला पारेको थियो । उक्त धातु बरामद गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।

सुन जस्तो देखिने पहेलो धातु सहित वीरेन्द्रनगरबाट २ जना पक्राउ

भेरिगंगा ५ मा ३२१ जना किसानका पशुचौपाया

सुन जस्तो देखिने पहेलो धातु सहित वीरेन्द्रनगरबाट २ जना पक्राउ

एम यु ग्र्याजुएट स्कुल अफ ल स्थापनाका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!