एसियन शारिरीक सुगठनमा राजुलाई कांस्य

काठमाडौं,३ साउन ।

नेपाली शारिरीक सुगठन खेलाडी राजु राईले मालदिभ्समा आयोजना भईरहेको ५४औं एसियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेश फिजिकमा कांस्य पदक जितेका छन् । राजुले १७० सेमि सम्मको समूहमा कांस्य जितेको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिए ।

२४ राष्ट्र सहभागि यस स्पर्धामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिकतर्फ पदक जिते । यसअघि पनि नेपाली खेलाडीले एशियन शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् । प्रतियोगतामा नेपालबाट राजुसहित सुजिता मानन्धर र उमेश राई पनि सहभागी थिए ।

स्रोत ‌: गोरखापत्र

एसियन शारिरीक सुगठनमा राजुलाई कांस्य

राष्ट्रिय सेवा दल तालिमको प्रथम प्रवचन सञ्चालन

एसियन शारिरीक सुगठनमा राजुलाई कांस्य

कर्णालीमा विपद्को त्रास : तीन वर्षमा दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *