नेपाल राष्ट्र बैंकले विनिमय दर सार्वजनिक

काठमाडौं, १ असार ।

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ८ पैसा कायम छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ९३ पैसा र बिक्रीमा १३० रुपैयाँ ५६ पैसा पाइन्छ ।

बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १४ पैसा कायम गरिएको छ । आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ १० पैसा र बिक्रीमा ३४ रुपैयाँ २६ पैसा पाइन्छ। राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०५ पैसा तोकेको छ।

मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ १५ पैसा र बिक्रीमा २८ रुपैयाँ २८ पैसा पाइन्छ ।  बुधबार कुवेती दिनार एकको खरिददर ४०५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३३१ रुपैयाँ ८० पैसा तोकिएको छ ।

यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः

स्रोत ः सेतोपाटी

नेपाल राष्ट्र बैंकले विनिमय दर सार्वजनिक

भेरि नगरपालिका लाइ विश्व बैंकको सहयोग

नेपाल राष्ट्र बैंकले विनिमय दर सार्वजनिक

बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको

Leave a comment

Your email address will not be published. Required fields are marked *