युवाहरुलाई क्षमता विकास तालिम

सुर्खेत, २ फागुन ।
वीरेन्द्रनगरका ६५ जना युवाहरुलाई क्षमता विकास तालिम दिइएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा जनसेवा संघ सुर्खेतले युवाहरुलाई तालिम दिएको हो । गरिवी न्यूनिकरण, मानवअधिकार र स्थानीय योजना तर्जुमाका विषयमा नगरपालिकाका ६५ जना युवायुवतिलाई तालिम दिइएको जनसेवा संघका अध्यक्ष डा.हरिप्रसाद शर्माले जानकारी दिए । तालिमको उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका योजना अधिकृत टंक लामिछाने लगायतका अथितिहरु सहभागिहरु थिए ।

युवाहरुलाई क्षमता विकास तालिम

भ्यालेन्टाइन डे उत्सव कि विकृती, वुलबुले फोटो

युवाहरुलाई क्षमता विकास तालिम

अभिनेत्री रेखा थापा कसरी बनिन् जाजरकोटकी बुहारी

Leave a comment

Your email address will not be published. Required fields are marked *